बाजुराको बाम्का बजारमा आगलागि, दर्जन भन्दा बढी पसलमा क्षति

अत्तरिया, २३ जेठ : बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाम्का बजारमा आगलागि भएको छ । आज शुक्रबार दिउँसो आगलागि भएको हो । आगलागि के कारणले भएको खुलेको छैन ।

आगलागिबाट दर्जन भन्दा बढी पसलमा क्षति पुगको छ । आगलागिको विस्तृत विवरण आएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.