कञ्चनपुरमा १३ वर्षीय बालक मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक बालक मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार साँझ ५ ः ३० बजे तिर १३ वर्षीय शुदर्शन डगौरा आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कच्ची भुइँतले र टिनको छाना भएको घरको आँगनमा मृत फेला परेका बालकको घटनाबारे हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.