कैलालीको चौमाला खोलाले बगाउँदा एक पुरुष वेपत्ता

वेनवेहडा : कैलालीको गौरीगंगा नगरपालिका–२, चौमाला एक पुरुष खोलाले बगाउँदा बेपत्ता भएका छन । आज साँझ ५ः१५ बजेतिर पुरानो चौमाला बजार देखि घर जाँदा खोला तर्ने क्रममा चौमाला खोलाले अन्दाजी ६०–६२ बर्षकाका स्थानीय नरबहादुर ताम्राकारलाई बगाएको प्रहरीलाई उदृत गर्दै स्थानीय हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए ।
खोलाको बाढी केही कम भएकाले खोजिकार्यलाई तिब्र बनाइएको र हालसम्म उनी फेला नपरेको ईलाका प्रहरी कार्यालय चौमाला प्रहरी नायव निरीक्षक योगेन्द्र बलायर जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.