डोटीको आदर्शमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते

अत्तरिया : डोटीको आदर्श गाउँपालिकाको मौवामा जिप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएको जनाएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.