कञ्चनपुरमा जवरजस्ती करणी उद्योग मुद्दाका फरार एक जना पक्राउ

अत्तरिया : कञ्चनपुरमा जवरजस्ती करणी उद्योग मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०६९ जेठ ३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ वर्ष कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–४ बजार बस्ने ४० वर्षीय मानसिह कार्की पक्राउ परेका हुन्।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.