कैलाली कारागारमा कैदीबन्दीबीच फेरि कुटाकुट, पाँच जना घाइते

अत्तरिया : कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कुटाकुट क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवाका क्रममा विवाद भएको हो ।।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.