कैलाली कारागारमा घाइतेको कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार हुँदै

अत्तरिया : कैलाली कारागारमा भएको झडपमा घाइते भएका मध्ये ४४ जनाको तत्कालीन कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार सुरु गरिएको छ।
सेती प्रादेशिक अस्पताल बाट उनीहरुलाई कोरोना अस्पताल सारिएको हो। आईसीयुमा २ जनाको उपचार भइरहेको छ। बिहान १ जनाको उपचार भइरहेको थियो। थप एक जनाको आइसियुमा उपचार भइरहेको जनाइएको छ। एक जनाको खुट्टको सल्यक्रिया भइरहेको छ। घाइतेका आफन्तहरुले भेट्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। अहिले कारागार कैलालीको अवस्थामा सामान्य भन्दै गएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.