कैलाली सीडीओ हमाल गृह तानिए, लम्साललाई खटाइयो

अत्तरिया : गृह मन्त्रालयले कैलालीका सिडिओ गोगनको सरुवा गरेको छ । कैलाली कारागारमा भएको झडप घटनामा असक्षताम देखिएको भन्दै मन्त्रालयले उनलाई सरुवा गरेको जनाएको छ ।

कैलालीमा दाङमा कार्यरत सिडिओ कृष्ण प्रसाद लम्साललाई खटाइको छ । कारागार प्रकरणमा सिडिओको सरुवा भएपनि एसपी बालनरसिंह राणालाई भने हटाइएको छैन । शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियोे भने ४८ घाइते छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.