अत्तरिया : कैलालीको गोदावरी नगरपालिका .९ शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा नुहाउन गएका ७ जना मध्ये ४ जना युवा वेपत्ता भएका छन्।
झुलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएको ईलाका प्रहरी मालाखेतीका डीएसपी रण बहादुर चन्दले बताएका छ्न । उनीहरु सबै धनगढीका हुन ।
सम्बन्धित पाेस्टहरु