अत्तरिया : कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् । उनीहरु झोली झुम्दा बोकेर निस्केका हुन ।
आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केहि समय अगाडि दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित पाेस्टहरु