अत्तरिया : कैलालीको गोदवरीमा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका–१ अत्तरिया स्थित गोदावरी पुल नजिकै महिलाको शव फेला परेको हो ।
स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु