कैलालीमा बसको ठक्करबाट डडेल्धुराका युवकको मृत्यु

अत्तरिया : कैलालीमा बसले मोटरसाइकललाई ठोक्कर दिदा डडेल्धुराका एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडघोडी नगरपालिका–४ सिमथरीमा ना ६ ख ८४५४ नम्बरको बस दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका–४ भलकुडाका ३१ वर्षीय दर्शनसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.