गोदावरी नगरमा १६ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अत्तरिया : गोदावरी नगरपालिकामा १६ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रनिङ शिल्ड प्रतियोगिताको मंगलबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन्।

प्रतियोगिता अत्तरियाको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा आयोजना भइरहेको छ। प्रतियोगितामा सामुदायीक २२ र संस्थागत २१ गरी ४३ विद्यालयको सहभागिता रहेको छ।

प्रतियोगितामा सामुदायीक २२ र संस्थागत २१ गरी ४३ विद्यालयको सहभागिता रहेको छ। आज रनिङ शिल्ड प्रतियोगिता मंगलबार देखी सुरु भई १९ गते सम्म संचालन हुने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.