बाजुरा मार्तडीमा आगलागी, दमकल नहुँदा आगो नियन्त्रण आउन सकेन्

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । मार्तडीमा रहेको न्यू सागर फर्निचर उद्योगमा भीषण आगलागी भएको हो ।

आज दिउँसो साढे १२ बजेबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । आगो नियन्त्रणका लागि सुरक्षाकर्मीसहित स्थानीयहरु खटिएर आगो निभाउने प्रयास गरि रहेका छन् । आगो कसरी लाग्यो भन्ने विषयमा एकिन जानकारी प्राप्त हुन सकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.