एमाले परित्याग गरेका गोकर्ण भट्टसहित ४८ जना रास्वपा प्रवेश

अत्तरिया : केहि दिन अघि नेकपा एमाले पार्टी परित्याग गरेका गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पाटी रास्वपा प्रवेश गरेका छन् ।

पार्टीका केन्द्रिय सचिवालय सदस्य दिपक बोहराको उपस्थितिमा कैलालीको अत्तरियामा गोदावरी नगर समितिले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो ।

उत्तm कार्यक्रममा भट्ट, हरि फुलारा, सुदूरपश्चिमका जेनजी अगुवा नितिश जोशीसहित ४८ जना पार्टी प्रवेश गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.