धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएको छ ।
नेकपाबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।