अत्तरिया : कैलालीको गोदावरी धाममा माघि संक्रान्तिको अवसरमा आज गोदावरी धाममा स्नान गर्नेको बिहानैदेखि भिडभाड लागेको छ ।

माघे संक्रान्तिका अवसरमा गोदावरी धाममा स्नान गर्ने भक्तजन पुग्ने गरेका छन ।

केहि बर्ष यता गोदावरीमा माघ पहिलो दिन अर्थात माघेसंक्रान्तिमा स्नान गर्नेहरु पुग्ने गरेका छन् ।
