कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका बिष्टलाई धनगढी विमानस्थलमा स्वागत

अत्तरिया । कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका आनन्द बिष्ट (गोरख) लाई धनगढी विमानस्थलमा स्वागत गरिएको छ ।

हिजो वारिसनामा मार्फत उम्मेदवारी दर्ता गरेका बिष्ट आज धनगढी विमानस्थल निर्वाचन क्षेत्र पुगेका हुन् । आजबाट विष्टको चुनावी अभियान सुरु भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.