काठमाण्डौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुँदै छ ।
थापा र प्रचण्डबीच मंगलबार दिउँसो १ बजे प्रचण्डनिवासमा भेटवार्ता हुने तय भएको भएको नेकपा स्रोतले जनाकारी दिएको छ ।
छलफलमा समसामयिक राजनीतिक विषयलमा छलफल हुने जनाइएको छ ।