कैलालीमा माछा मार्ने क्रममा डुबेर ६६ वर्षीय पुरुषको मृत्यु

धनगढी  : कैलालीको भजनी नगरपालिका–८ गोठचौरका ६६ वर्षीय रामप्रसाद चौधरीको तालमा डुबेर मृत्यु भएको छ।

बुधबार दिउँसो घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा चौधरी डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.