खुटिया नदीमा डुबेर १७ बर्गाीय किशोरको मृत्यु

धनगढी  : कैलालीको गोदावरी नगरपालिका– ९ खुटिया नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । शुक्रवार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा राती शव फेला परेको हो । उनको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय खटिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.