माओवादी नेता वर्षमान पुनको घरमा गोली चल्यो, आमा घाइते

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्ड (पीएसओ) ले गोली प्रहार गरेका छन् ।
शुक्रवार राति घरमा रहेको बेला भएको गोली प्रहारबाट पुनकी आमाको खुट्टामा चोट लागेको छ । घाइते अवस्थामा रहेकी उनको उपचार भइरहेको जनाइएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.