कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पूर्वप्रधानमन्त्री नेपालले गरे उद्घाटन

कञ्चनपुर : कञ्चनपुरमा राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका छन्।  शनिबार जिल्लाको वेदकोट नगरपालिका–८ गैलनदीमा बुद्धिचाल प्रतियोगिता पुर्वप्रधानमन्त्री नेपाले उद्घाटन गरेका हुन्। नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोर्टस् एकेमेडीको आयोजना तथा बेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको छ।

प्रतियोगिता उद्घाटन गदैँ पूर्वप्रधानमन्त्री नेपालले स्वास्थ्यका लागि खेलकुद महत्वपुर्ण भएको बताए। उनले राजनीतिमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्तिका कारण देश र जनताले दुःख खेप्नु परेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.