एमाले कार्यालयनजिकै राजावादीले ट्याक्सी जलाए, तीनकुने र कोटेश्वरमा आगजनी

अत्तरिया : राजावादी प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालय नजिकै ट्याक्सी जलाएका छन् । तीनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीहरूले आगलागी र तोडफोडका घटना गरेका हुन् ।

प्रदर्शनकारीले तीनकुने र कोटेश्वर क्षेत्रमा आगजनी र तोडफोड गरेका छन् । साथै, पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा रहेका प्रहरी गाडीमा पनि आगजनी गरेका छन् । स्थिति नियन्त्रण बाहिर गएपछि कर्फ्यु लगाएर सेनालाई परिचालन गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.