अत्तरिया, २३ जेठ : बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाम्का बजारमा आगलागि भएको छ । आज शुक्रबार दिउँसो आगलागि भएको हो । आगलागि के कारणले भएको खुलेको छैन ।
आगलागिबाट दर्जन भन्दा बढी पसलमा क्षति पुगको छ । आगलागिको विस्तृत विवरण आएको छैन ।