अत्तरिया । कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका आनन्द बिष्ट (गोरख) लाई धनगढी विमानस्थलमा स्वागत गरिएको छ ।
हिजो वारिसनामा मार्फत उम्मेदवारी दर्ता गरेका बिष्ट आज धनगढी विमानस्थल निर्वाचन क्षेत्र पुगेका हुन् । आजबाट विष्टको चुनावी अभियान सुरु भएको छ ।