गगन थापा र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाण्डौँ  : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुँदै छ ।

थापा र प्रचण्डबीच मंगलबार दिउँसो १ बजे प्रचण्डनिवासमा भेटवार्ता हुने तय भएको भएको नेकपा स्रोतले जनाकारी दिएको छ ।

छलफलमा समसामयिक राजनीतिक विषयलमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.