Agni Offset Press

एसिया कप : भारतले टस जित्यो, श्रीलङ्काले पहिला बलिङ गर्ने

Aarati simant

काठमाण्डौ : एसिया कप क्रिकेटको सुपर फोरु मा श्रीलङ्कासँगको खेलमा भारतले टस जितेको छ । कोलम्बोमा टस जितेर भारतका कप्तान रोहित शर्माले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले यो खेलमा एक जना खेलाडी परिवर्तन गरेको छ । शार्दुल ठाकुरको ठाउँमा अक्षर पटेललाई टिममा राखिएको छ । श्रीलङ्काले भने टिममा कुनै परिवर्तन गरेको छैन ।

यो खेल जितेमा भारत फाइनलमा पुग्नेछ । हिजो सोमवार राति भएको खेलमा भारतले पाकिस्तानलाई २ सय ३८ रनले हराएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.