जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

अत्तरिया  : २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका(५ भकुण्डाका २१ वर्षीय चरण चौधरी रहेका छन् ।

प्रहरीका अनुसार जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.